दाङमा स्कुले छात्रमाथि खुकुरी प्रहार

दाङ : दाङको तुलसीपुरमा एक विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ । यहाँको लिटिल हेवन विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी दिनेश ओलीलाई विद्यालय समय सकेर बाहिर निस्कँदै गर्दा विद्यालयको गेटै नजिक युवाहरुको एक समुहले खुकुरी प्रहार गरेको लिटिल हेवन विद्यालयका शिक्षक यमकान्त खरेलले जानकारी दिए । खुकुरी प्रहारबाट घाइते भएका दिनेशको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा … Continue reading दाङमा स्कुले छात्रमाथि खुकुरी प्रहार